नेकपामा जिम्मेवारी बाँडफाँट : विदेश विभागमा नेपाल, संगठनमा वामदेवको सहमति

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ जना नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा जिम्मेवारी बाँडफाँटको विषयमा गम्भीर छलफल भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार तत्कालीन एमालेको भागमा परेको विभागको नेतृत्व टुंगो लगाउन बैठक बसेको नेकपा स्रोतले … Continue reading नेकपामा जिम्मेवारी बाँडफाँट : विदेश विभागमा नेपाल, संगठनमा वामदेवको सहमति